एल.एम.सी योजना
  • LMC Yojana

  • ललितपुर महानगरपालिका

  • पुल्चोक, ललितपुर, बागमती प्रदेश

ललितपुर महानगरपालिकाको
बजेट निर्माणका लागी सुझाव संकलन पोर्टल

ललितपुर महानगरपालिका

पुल्चोक, ललितपुर, बागमती प्रदेश

प्रिय नगरवासीहरू,

हाम्रो नगरपालिकाको समावेशी विकास, गुणस्तरीय सार्वजनिक सेवा, र पारदर्शी सुशासनतर्फको यात्रामा, तपाईंहरूको सहभागिता अनिवार्य छ। तपाईंको सानो सुझावले पनि ठूला परिवर्तनको ढोका खोल्न सक्छ।

तपाईंका योजना अवधारणाहरू, समस्या समाधानका उपायहरू, वा रचनात्मक विचारहरूलाई हामी स्वागत गर्दछौं — जुन शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, कृषि, सूचना प्रविधि, युवा सशक्तिकरण वा पारदर्शी शासन प्रणालीसँग सम्बन्धित हुन सक्छन्।

“सकारात्मक परिवर्तन तपाईंबाट सुरु हुन्छ” — आउनुहोस्, आफ्नो अमूल्य सुझावमार्फत हाम्रो नगर सुधारमा योगदान दिऔँ।

हामी तपाईंको विचारलाई जिम्मेवारीपूर्वक अध्ययन गरी भावी योजनामा समावेश गर्नेछौं। यो साझा प्रयासले नै हाम्रो वडा तथा नगरलाई समृद्ध र जनउत्तरदायी बनाउनेछ।

सुझाव दिनुहोस्, सशक्त नगर बनाऔं!

(*) चिन्ह लगाइएका विवरण अनिवार्य रूपमा भर्नु होला

प्रस्तापक

परियोजना सम्बन्धमा सार्वजनिक सूझाव

सि. नं. शीर्षक प्रस्तापक कार्य
स्वच्छता र फोहोरमैला व्यवस्थापन योजना suman
ht
ईकुहिटी मार्ग (वल्लोदेखि पल्लो घाटसम्म) बाटो निर्माण Raju Sah
LMC
विपद व्यवस्थापन कोष वडा समिति
Stockholm-icons / Navigation / Up-2 Created with Sketch.